Public Pana
ढुंगा, गिटी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन विधेयक संसदमा दर्ता गर्न समितिको आग्रह -भिडियो
ढुंगा, गिटी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन विधेयक संसदमा दर्ता गर्न समितिको आग्रह -भिडियो बैठकमा समिति सदस्यहरुले नियम र मापदण्डमा रहेर सहज रुपमा क्रसर उद्योग सञ्चालन गर्नका लागि बाधा अड्कन फुटाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 
हुम्लीमाथी सरकारको ज्यादती, पैसा हाल्दा समेत स्थानियलाई कुहिएको चामल बिक्री
हुम्लीमाथी सरकारको ज्यादती, पैसा हाल्दा समेत स्थानियलाई कुहिएको चामल बिक्री  नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताउनुभयो ।
रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजद्वारा प्रोजेक्ट "पवित्र"को दोस्रो चरण समपन्न 
रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजद्वारा प्रोजेक्ट "पवित्र"को दोस्रो चरण समपन्न  किशोर किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने हेतुले  क्लबले उक्त कार्यक्रम गरेको क्लबका एक सदस्यले जानकारी दिनुभयो।
सुनको मुल्यमा किन आयो गिरावट ?
सुनको मुल्यमा किन आयो गिरावट ? साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो ।
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताउनुभयो ।
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु    भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उहाँको भनाइ छ ।
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव नेकपा एमाले बागमती प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । 
विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा आजको मौसम
विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा आजको मौसम आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
एमाले बागमतीमा अझैसम्म भएन चुनाव : नेताहरूसँग संवाद गर्दै ओली
एमाले बागमतीमा अझैसम्म भएन चुनाव : नेताहरूसँग संवाद गर्दै ओली अध्यक्ष मण्डलका सदस्य एवं स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सहमति गर्नकै लागि निर्वाचन कार्यातालिका संशोधन गरिसकिएको छ ।
 सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको प्रमुख सूचना आयुक्त गुरुङको दाबी - भिडियो
 सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको प्रमुख सूचना आयुक्त गुरुङको दाबी - भिडियो सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने नाराका साथ बिहीबार सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । 
मोहम्मद डे नेपालगन्जमा धुमधाम - भिडियो
मोहम्मद डे नेपालगन्जमा धुमधाम - भिडियो ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सव अर्थात मोहम्मद डे नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । 
कर्णालीमा पनि चुनाव हुने 
कर्णालीमा पनि चुनाव हुने  एमाले केन्द्रीय सदस्य (सुर्खेत) मोहनमाया ढकाल (भण्डारी) अधिवेशनमा धेरै नेतामा नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा हुनुलाई अन्यथा लिन नहुने बताउँछिन् । 
Weather Update