Public Pana
एमाले बागमती अधिवेशन :  कैलाशको विजयसँगैको रौनकता - तस्बिरमा
एमाले बागमती अधिवेशन : कैलाशको विजयसँगैको रौनकता - तस्बिरमा अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।
साफ फाइनलमा भारत र पाकिस्तानको भिडन्त भोली -भिडियो
साफ फाइनलमा भारत र पाकिस्तानको भिडन्त भोली -भिडियो सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो ।
बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम
बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।  
सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ७९ हजार दुई सय ऋण
सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ७९ हजार दुई सय ऋण सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 
नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण अभियान शुरु - भिडियो
नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण अभियान शुरु - भिडियो नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियानमा सहभागी हुनेलाई विदाई गरेको छ ।
डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” भोजपुरका भुपाजितलाई -भिडियो
डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” भोजपुरका भुपाजितलाई -भिडियो नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने
दोलखामा ४ केजी भेटिएकै ठाउँमा थप सुन भेटियो 
दोलखामा ४ केजी भेटिएकै ठाउँमा थप सुन भेटियो  चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित - भिडियो
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित - भिडियो सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका छन् । 
 कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ओलीको दाबी -  भिडियो
 कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ओलीको दाबी - भिडियो प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राख्नुभयो ।
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ ।
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन - भिडियो
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन - भिडियो समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।  
Weather Update