Public Pana
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता 
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता  सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो ।
चीन भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीको दावी
चीन भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीको दावी चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उहाँको भनाइ छ ।
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति प्राधिकरणले चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौमा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर र प्रेमले लिए अध्यक्षको उम्मेदवारी फिर्ता
मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर र प्रेमले लिए अध्यक्षको उम्मेदवारी फिर्ता यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन् । 
उषा  बालवाटिका स्कूलका ८ वर्षीय बालक होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला
उषा बालवाटिका स्कूलका ८ वर्षीय बालक होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट हवाई उडान हुने प्रधानमन्त्रीको दाबी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट हवाई उडान हुने प्रधानमन्त्रीको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने दाबी गरेका छन् ।
पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना
पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको  चलचित्र हो ।
चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री
चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 
आर्थिक दृष्टिले प्रधानमन्त्रीब प्रचण्डको चीन भ्रमण राम्रो रहेको नीजि क्षेत्रको भनाई 
आर्थिक दृष्टिले प्रधानमन्त्रीब प्रचण्डको चीन भ्रमण राम्रो रहेको नीजि क्षेत्रको भनाई  समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । 
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
एमाले कर्णाली अधिवेशनमा आज निर्वाचन
एमाले कर्णाली अधिवेशनमा आज निर्वाचन कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । सो क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए । 
Weather Update