Public Pana
शिक्षा सम्बन्धी विधेयक, २०८० प्रतिनिधिसभामा पेश - भिडियो
शिक्षा सम्बन्धी विधेयक, २०८० प्रतिनिधिसभामा पेश - भिडियो विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको छ ।
पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै रवि लामिछानेले आपत्ति -भिडियो
पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै रवि लामिछानेले आपत्ति -भिडियो उहाले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाउनुभयो । 
विश्व बसोबास दिवस यस बर्ष समृद्धि एवं पूनर्लाभयुक्त शहर :  उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भिडियो
विश्व बसोबास दिवस यस बर्ष समृद्धि एवं पूनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भिडियो भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजि क्षेत्रको पनि सहभागीता आवश्यकता देखिएको बताउनुभयो । 
कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डको भनाई - भिडियो
कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डको भनाई - भिडियो जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।
इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो
इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले स्वचालित मूल्य भएकाले इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने बताए ।
चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ : प्रवक्ता सापकोटा
चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ : प्रवक्ता सापकोटा उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए । 
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । 
मुल्यवृद्धि तत्काल फिर्ता लिन निगमलाई सरकारको निर्देशन, पुरानै मुल्य कायम गर्ने निगमको तयारी
मुल्यवृद्धि तत्काल फिर्ता लिन निगमलाई सरकारको निर्देशन, पुरानै मुल्य कायम गर्ने निगमको तयारी आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । 
१० सांसद लागे विदेशतिर, थाहै भएन सभामुखलाई 
१० सांसद लागे विदेशतिर, थाहै भएन सभामुखलाई  थाइल्यान्ड भ्रमणमा निस्केका सांसदहरुको अहिलेसम्म संसद सचिवालयमा आधिकारिक बिदाको जानकारी पुगेको छैन ।
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले 
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले  चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चुनिने भएका हुन् ।
Weather Update