Public Pana
पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल-भिडियो
पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल-भिडियो सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकका लागि छलफल गर्न १ साता म्याद थप- भिडियो
सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकका लागि छलफल गर्न १ साता म्याद थप- भिडियो बैठकमा समिति सदस्य रमेश लेखकले पनि आममाफीका बारेमा जनचासो बढ्दै गएकाले गृह मन्त्रालयसंग छलफल गर्नु उचित हुने धारणा राख्नुभयो ।
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गत वर्षको वार्षिक प्रतिवेदन सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णयको भागीदार सरकार नै हुनुपर्ने राष्ट्रपतिको दाबी
मन्त्रिपरिषद्ले गरेका निर्णयको भागीदार सरकार नै हुनुपर्ने राष्ट्रपतिको दाबी रास्वपाका सभापति लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताए ।
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा 
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियारले सचिव मरासिनीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ । 
काठमाडौंको गौशालामा चक्कु प्रहार -भिडियो
काठमाडौंको गौशालामा चक्कु प्रहार -भिडियो काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।
कर्मचारी आन्दोलनमा - भिडियो
कर्मचारी आन्दोलनमा - भिडियो संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
शेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ - भिडियो
शेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ - भिडियो यर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर
सन् २०२३ को हालसम्म ७ लाख पर्यटक नेपाल आए 
सन् २०२३ को हालसम्म ७ लाख पर्यटक नेपाल आए  सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।
स्थानीय तहका कर्मचारीको प्रदर्शन 
स्थानीय तहका कर्मचारीको प्रदर्शन  असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संयोजक गौतमले बताए ।
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज  बिहान  दुर्घटना हुँदा १४ जना यात्रु घाइते
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
Weather Update