Public Pana
सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित
सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता भेटमा प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोली थियो ।
सामूहिक निर्णयबाट काम भएको सचिव मरासिनीको बयान
सामूहिक निर्णयबाट काम भएको सचिव मरासिनीको बयान उनले बजेट निर्माणको चरणमा नीतिगत रूपमा तय भएर कार्यक्रम भन्दै आफूले त्यो विषय तय नगरेको दाबी गरेका छन् ।
कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्तामा
कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्तामा कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।
जितका लागि नेपाललाई भारतको २०३ रनको लक्ष्य
जितका लागि नेपाललाई भारतको २०३ रनको लक्ष्य नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।
टस जितेर भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्दै
टस जितेर भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्दै नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।
बाग्मतीसहित विभिन्न प्रदेशमा ठूलो पानी पर्ने
बाग्मतीसहित विभिन्न प्रदेशमा ठूलो पानी पर्ने गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित - भिडियो
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित - भिडियो एमालेको आठौं अधिवेशनदेखि खतिवडा ओली समूहमै पुगेका थिए ।
शेयर बजार ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
शेयर बजार ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ ।
एमसीसी सिइओ एलिस र ओलीबीच भेट 
एमसीसी सिइओ एलिस र ओलीबीच भेट  पाँच दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । 
गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस मनाइयो -  भिडियो
गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस मनाइयो - भिडियो उहाले राजनीतिक आवश्यकताले बनेको गठबन्धन बनेपनि मुलुकलाई अघि बढाउने बिषयमा भने सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
Weather Update