Public Pana
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ ।
काठमाडौंमा पनि भूकम्पको धक्का 
काठमाडौंमा पनि भूकम्पको धक्का  राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
सहकारी व्यवस्थापन समिति गठन सबै स्थानमा हुनुपर्ने माग 
सहकारी व्यवस्थापन समिति गठन सबै स्थानमा हुनुपर्ने माग  सहकारी ऐनको दफा १०५ उच्च अदालतको न्यायाधीश भइसकेको वा त्यो योग्यता पुगेको व्यक्तिको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था छ ।
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, सबैमा त्राहिमाम
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, सबैमा त्राहिमाम भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध 
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध  पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग पनि गरे ।
दोलखामा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ
दोलखामा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो)
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो) पीडितलाई रुवाएर, मलमपट्टी लगाउनु पर्ने ठाउँमा उनीहरूका घाउमा नुनचुक लगाएर तपाईं शान्ति प्रक्रियाका कुरा गर्ने ?’, ओलीले भने ।
नेपालगञ्जमा अनिश्चितकाल कर्फ्यु -भिडियो
नेपालगञ्जमा अनिश्चितकाल कर्फ्यु -भिडियो सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा बृहत् सद्भाव र्याली - भिडियो
सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा बृहत् सद्भाव र्याली - भिडियो कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।
पछिल्लो समय लगातार सस्तो हुदै सुन चाँदी 
पछिल्लो समय लगातार सस्तो हुदै सुन चाँदी  असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।
पहिरोको पूर्वसूचना हुने निश्चित 
पहिरोको पूर्वसूचना हुने निश्चित  अब पहिरो जाने स्थान, समय बारे सहज रुपमा पहिरो पूर्व नै थाहा हुने भएको हो । 
Weather Update