Public Pana
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम छ ।
५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुने विश्वास छ : एमसीसी प्रमुख अल्ब्राइट
५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुने विश्वास छ : एमसीसी प्रमुख अल्ब्राइट गत भदौ १३ गतेदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको एमसीसीबीच २०७४ भदौ २९ गते एमसीसी सम्झौता (कम्प्याक्ट) भएको थियो ।
आज विश्व पशु दिवस
आज विश्व पशु दिवस सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।
अधिकांश स्थानमा चट्याङसहित वर्षा 
अधिकांश स्थानमा चट्याङसहित वर्षा  राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको अनुसन्धानकर्ताको भनाइ -  भिडियो
जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको अनुसन्धानकर्ताको भनाइ - भिडियो नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष डा विष्णुराज उप्रेतीले जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको बताउनुभएको छ । 
मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको राप्रपाका अध्यक्ष लिङ्दनको आरोप -भिडियो
मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको राप्रपाका अध्यक्ष लिङ्दनको आरोप -भिडियो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप
१ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व असोज १५ सम्म -भिडियो
१ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व असोज १५ सम्म -भिडियो चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
अन्तरिक्षमा  पुग्ने भए नेपाली
अन्तरिक्षमा पुग्ने भए नेपाली देशभरिका विद्यार्थीहरूको पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ । इच्छुक विद्यार्थीले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
Weather Update