Public Pana
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी पौडेल निलम्बनमा परेसँगै कार्यबाहक प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई दिइएको नेपाल दूरसंचार कम्पनी बोर्ड स्रोतले जानकारी दिएको छ । 
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो बैठकमा सांसदहरुले चाडवाडको बेला हुने कालो बजारी र मूल्यबृद्धि नियन्त्रण गर्दै सुपथ मूल्य पसललाई विस्तार गर्न आग्रह गरेका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ । 
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो ।
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट ‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ ।
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो । चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो । 
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।
राज्यको खर्च हुने भएकाले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुने ओलीको प्रष्टोक्ती - भिडियो
राज्यको खर्च हुने भएकाले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुने ओलीको प्रष्टोक्ती - भिडियो पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरे ।  
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि छन् ।
Weather Update