Public Pana
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने  दुई पुर्व  सिडियोविरुद्ध पक्राउ पुर्जी जारी
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने दुई पुर्व सिडियोविरुद्ध पक्राउ पुर्जी जारी प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन् ।
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन !
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन ! चौतर्फी दवाव  र केही राजनीतिकर्मीले समेत जोडदार आवाज उठाएपछि सरकाले सन्दीलाई टी(२० विश्वकप खेल्नुपर्ने भन्दै भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सरकारको आग्रहलाई समेत लत्याउदै अमेरिकी दुतावासले  सन्दीलाई कुनैपनि हालतमा भिषा नदिने स्पष्ट सन्देश दिएको छ ।
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी बिपक्षी दलहरुको बैठकमा सहभागीको बिषयलाई लिएर एमाले अध्यक्ष ओली माधवकुमार नेपालसँग रुष्ट भएका हुन । 
सुर्खेत जीप दुर्घटना ४ जनाको मृत्यु पुग्यो
सुर्खेत जीप दुर्घटना ४ जनाको मृत्यु पुग्यो बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो ।
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए ।
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ युनिसेफले बालबालिकालाई गर्मीको असरबाट जोगाउन प्रशस्त पानी पिउनुपर्ने बताएको छ ।
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
मध्य तथा शुदुरपश्चिममा अत्याधिक गर्मी,जनजीवन प्रभावित
मध्य तथा शुदुरपश्चिममा अत्याधिक गर्मी,जनजीवन प्रभावित आगामी तीन दिनसम्म तापक्रम अझै  बढ्न सक्ने भन्दै जल तथा मौषम पुर्वानुमान महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । बढ्दो गर्मीले जनजीवन कष्टकर बनेपछि तराईका अधिकांस जिल्लाका बिद्यालय केहीदिनलाई बन्द गरिएको छ ।
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।
Weather Update