Public Pana
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन् ।
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।  आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा हिजो  असोज १७ गते बसेको हो । 
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए । 
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । 
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । 
मुक्तिनाथ कृषि कम्पनीले आगामी कात्तिक १० गतेदेखि आईपीओ खोल्दै
मुक्तिनाथ कृषि कम्पनीले आगामी कात्तिक १० गतेदेखि आईपीओ खोल्दै कम्पनी ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।
मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओमा आवेदन अब बन्द 
मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओमा आवेदन अब बन्द  आज बिहीबारसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
एसियाली खेलकुदमा पराजय भएको नेपाली क्रिकेट टोली चीनबाट आज स्वदेश फर्कियो (भिडिओ)
एसियाली खेलकुदमा पराजय भएको नेपाली क्रिकेट टोली चीनबाट आज स्वदेश फर्कियो (भिडिओ) चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने भूकम्पमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।
Weather Update