Public Pana
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा क्रिकेटमा विश्वकिर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाउने खेलाडीलाई प्रहरीले प्रहरी सहायकहवल्दार बनाएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ ।
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर विस्तारको सम्भावना : विश्व बैंक
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर विस्तारको सम्भावना : विश्व बैंक आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।
नयाँ पार्टीले देश हाक्न नसक्ने ओलीको दाबी - भिडियो
नयाँ पार्टीले देश हाक्न नसक्ने ओलीको दाबी - भिडियो माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उहाको छ ।
शेयर बजारमा बाराही हाइड्रोपावरको शेयर झन्डै साढे नौ प्रतिशतले उकालो
शेयर बजारमा बाराही हाइड्रोपावरको शेयर झन्डै साढे नौ प्रतिशतले उकालो सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चार करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
नर्सिङ लाइसेन्सको परीक्षा मंसिर ९ मा
नर्सिङ लाइसेन्सको परीक्षा मंसिर ९ मा लाइसेन्स परीक्षाको लिखित परीक्षामा १५० प्रश्नहरु सोधिनेछ । १५० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।
नेपालका विशालले भारोत्तोलनमा ल्याए कीर्तिमान -भिडियो
नेपालका विशालले भारोत्तोलनमा ल्याए कीर्तिमान -भिडियो नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन पर्सि शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।  
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाई पनि दिएका छन्। उनले खतिवडा कार्यसमितिलाई सहयोग हुने पनि प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी विज्ञप्तिमा समाजवादी केन्द्रको असोज १५ देखि १७ सम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने र त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाइएको उल्लेख गरिएको छ
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।
Weather Update