Public Pana
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको जानकारी दिनुभयो ।
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्नुभएको छ ।  
प्यालेस्टाइनको बिद्रोही समूह हमासले  गरेको आक्रमणमा परी इजरेलमा रहेका १०  नेपालीको मृत्यु
प्यालेस्टाइनको बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी इजरेलमा रहेका १० नेपालीको मृत्यु हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका अधिकांस विद्यार्थीहरू परेको राजदुत रिजालले जानकारी दिनुभयो । 
दुर्गम ठाँउका नागरिकलाई स्वास्थ्य सेवा दिन सरकारले ठोस कार्ययोजना ल्याउँदै : स्वास्थ्यमन्त्री बस्नेत
दुर्गम ठाँउका नागरिकलाई स्वास्थ्य सेवा दिन सरकारले ठोस कार्ययोजना ल्याउँदै : स्वास्थ्यमन्त्री बस्नेत मन्त्री बस्नेतले सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउनका लागि वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धारका लागि पहलकदमी लिन सरकारसँग एमालेको माग
इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धारका लागि पहलकदमी लिन सरकारसँग एमालेको माग प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसंग संवाद गरेर नेपालीहरुको छिटोभन्दा छिटो उद्धार गर्न माग गर्नुभएको हो ।
निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरि बिद्युत सम्बन्धी विद्येयक अघि बढाउन संसदलाई विज्ञहरुको सुझाव
निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरि बिद्युत सम्बन्धी विद्येयक अघि बढाउन संसदलाई विज्ञहरुको सुझाव विद्युतको उत्पादनका साथै गुणस्तरीय विद्युत वितरणमा पनि विज्ञहरुले जोड दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउने प्रधानमन्त्रीको दावी
कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउने प्रधानमन्त्रीको दावी कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उहाले बताउनुभयो ।
प्यालेस्टिटानी लडाकु समूहको आक्रमणमा परी इजरेलमा नेपाली विद्यार्थी हताहत, सरकारसँग छैन एकीन विवरण
प्यालेस्टिटानी लडाकु समूहको आक्रमणमा परी इजरेलमा नेपाली विद्यार्थी हताहत, सरकारसँग छैन एकीन विवरण आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुनसक्ने बताउनुभयो ।
धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम
धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता सर्केगाड–२ रिपस्थित ल्याप्चेको ९खडीखेत० घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन्
सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध समस्या परेका नेपालीको उद्धारका लागि सरकारले सवै निकायसँग समयवय गरिरहेको भन्दै सुरक्षाको उपाय अवलम्न गरि तत्कालका लागि आफुलाई सुरक्षित राख्न अपिल गरेको छ। 
दशैलाई लक्षित गर्दै सरकारले आजदेखी देशभर सस्तो पसल संचालन गर्दै
दशैलाई लक्षित गर्दै सरकारले आजदेखी देशभर सस्तो पसल संचालन गर्दै  काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको बाणिज्य विभागले जनाएको छ। 
Weather Update