Public Pana
कांग्रेस संसदीय दलको बैठक भोलि
कांग्रेस संसदीय दलको बैठक भोलि बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सर्वदलीय वैठकमा सरकारप्रति सवैको एक्यवद्धता, प्रधानमन्त्रीले भने सवैप्रति कृतज्ञ छु !-भिडियो
सर्वदलीय वैठकमा सरकारप्रति सवैको एक्यवद्धता, प्रधानमन्त्रीले भने सवैप्रति कृतज्ञ छु !-भिडियो सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गर्नुभएको हो ।
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सांसदहरुको माग
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सांसदहरुको माग उनीहरुले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।
इजरेलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको गृहमन्त्रीको दावी
इजरेलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको गृहमन्त्रीको दावी सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको हो ।
इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय-भिडियो
इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय-भिडियो बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०÷१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
इजरेलमा मारिएका नेपालीको शव ल्याउन पहल गर्ने वैठकमा सरकारी उच्च अधिकारीको असंवेदनशील हाँसो (हेर्नुहोस भिडियो)
इजरेलमा मारिएका नेपालीको शव ल्याउन पहल गर्ने वैठकमा सरकारी उच्च अधिकारीको असंवेदनशील हाँसो (हेर्नुहोस भिडियो) सोमबार परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो ।
इजरेल घटनावारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान
इजरेल घटनावारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।  
मन्दीले थलिएको ठमेलको पर्यटन व्यवसाय लयमा फर्किँदै, व्यवसायी उत्साहित
मन्दीले थलिएको ठमेलको पर्यटन व्यवसाय लयमा फर्किँदै, व्यवसायी उत्साहित ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउनुहुन्छ ।
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको जानकारी दिनुभयो ।
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्नुभएको छ ।  
प्यालेस्टाइनको बिद्रोही समूह हमासले  गरेको आक्रमणमा परी इजरेलमा रहेका १०  नेपालीको मृत्यु
प्यालेस्टाइनको बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी इजरेलमा रहेका १० नेपालीको मृत्यु हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका अधिकांस विद्यार्थीहरू परेको राजदुत रिजालले जानकारी दिनुभयो । 
Weather Update