Public Pana
एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण एकै पटक गर्न सफल किष्ट शिक्षण अस्पताल
एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण एकै पटक गर्न सफल किष्ट शिक्षण अस्पताल शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको समेत सहभागिता थियो ।
माओवादी द्वन्द्वको समयमा यौनहिंसा पीडित भएकाले उजुरी दिन पाउने -भिडियो
माओवादी द्वन्द्वको समयमा यौनहिंसा पीडित भएकाले उजुरी दिन पाउने -भिडियो द्वन्द्वका समयमा बलात्कार र गम्भीर यौन हिंसामा परेका दुई हजारभन्दा बढी महिलालाई पीडितको सूचिमा समेत राखिएको छैन ।
चीनबाट स्वदेश फर्किए पदक विजेता खेलाडी -भिडियो
चीनबाट स्वदेश फर्किए पदक विजेता खेलाडी -भिडियो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता टोलीलाई नगर परिक्रमा गराउँदै सम्मान गर्ने भने पनि इजरायलमा भएको हिंसामा १० नेपालीले ज्यान गुमाएपछि नगर परिक्रमा कार्यक्रम भने स्थगित गरिएको छ । 
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह सरकारको आग्रह -भिडियो 
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह सरकारको आग्रह -भिडियो  इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने छ ।
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने सञ्चारमन्त्रीको दाबी -भिडियो
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने सञ्चारमन्त्रीको दाबी -भिडियो असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी रहेको प्रेस काउन्सिलले जनाएको छ । 
विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत - भिडियो
विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत - भिडियो प्रतिनिधिसभाले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै 
कांग्रेस संसदीय दलको बैठक आज बस्दै  कांग्रेस संसदीय दलले आज केहिबेरमा बस्ने उक्त जानकारी दिएको हो । 
हरिप्रसाद अर्याल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी
हरिप्रसाद अर्याल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८ मत मात्रै ल्याए । अर्याल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष समेत हुन् ।
अरिङ्गालले टोकेर २ जनाको मृत्यु
अरिङ्गालले टोकेर २ जनाको मृत्यु हजुरआमा घााइते
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ । 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले  लुइसले अफ्टेरोमा परेको हामीलाई आश मात्र दिने गरेकोमा दुख्ख लागेको पनि सुनाउछन् । 
पूर्वी क्षेत्रमा बिहानेदेखि वर्षा, मध्य र पश्चिममा दिउँसो पानी पर्ने  : आजको मौसम
पूर्वी क्षेत्रमा बिहानेदेखि वर्षा, मध्य र पश्चिममा दिउँसो पानी पर्ने : आजको मौसम हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
Weather Update