Public Pana
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
आज पनि केहि स्थानमा वर्षा
आज पनि केहि स्थानमा वर्षा बुधबार दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो  - हेरौं सूचना
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो - हेरौं सूचना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो । 
नेपाल भ्रमण गर्ने भनिएका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको स्थगित
नेपाल भ्रमण गर्ने भनिएका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको स्थगित केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा 
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा  कानून समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिले जनाएको छ ।
५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशतमा दृष्टि कमजोर - भिडियो
५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशतमा दृष्टि कमजोर - भिडियो यस वर्षको विश्व दृष्टि दिवस “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नारा सहित मनाइदै छ । 
चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो -भिडियो
चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो -भिडियो चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो
साताको तेश्रो दिन आज अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढ्यो
साताको तेश्रो दिन आज अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढ्यो सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
इजरायलमा भएको घटनामा सरकार सहित सबै दल र नागरिक एकै स्थानमा भएकाले तत्काल समस्या समाधान हुने प्रचण्डको दाबी -भिडियो
इजरायलमा भएको घटनामा सरकार सहित सबै दल र नागरिक एकै स्थानमा भएकाले तत्काल समस्या समाधान हुने प्रचण्डको दाबी -भिडियो नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ । 
इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा राख्न कांग्रेसको सरकारलाई  अनुरोध -भिडियो
इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा राख्न कांग्रेसको सरकारलाई अनुरोध -भिडियो बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 
डिशहोमको साप्ताहिक हिरो ०२५६४१९५२९६ कास आईडीका ग्राहक राई : पाए १ लाख 
डिशहोमको साप्ताहिक हिरो ०२५६४१९५२९६ कास आईडीका ग्राहक राई : पाए १ लाख  सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
Weather Update