Public Pana
विमानस्थल कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’
विमानस्थल कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो । 
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए श्रेष्ठले आजै बुधबारबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद 
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद  २०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
विश्वकप फुटबल २०२६ को छनोट खेलमा नेपालको लाओससंग प्रतिष्पर्धा -भिडियो
विश्वकप फुटबल २०२६ को छनोट खेलमा नेपालको लाओससंग प्रतिष्पर्धा -भिडियो लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ । 
पूर्णरूपमा ‘प्रचण्ड’ सरकार असफल :  ओली
पूर्णरूपमा ‘प्रचण्ड’ सरकार असफल : ओली अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन परीक्षामा सबै प्रश्न बस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । 
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन–देन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तमा पौडेलले जनाए ।
प्रधानमन्त्री प्रचण्ड र  स्वीट्जरल्याण्डका राजदुतबीच भेट
प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदुतबीच भेट भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा 
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा  प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ ।
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको 
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको  रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा मोफसलमा वितरण गर्नेछन् ।
Weather Update