Public Pana
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो ।
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
बंगलादेशी  सासद हत्या  :  नेपालले अभियुक्त सुटुक्क  भारतलाई वुझाएपछि   रित्तै फर्कियो बंगलादेशी टोली
बंगलादेशी सासद हत्या : नेपालले अभियुक्त सुटुक्क भारतलाई वुझाएपछि रित्तै फर्कियो बंगलादेशी टोली बंगलादेशका सांसद अनवरुल अजिम अनारको अत्याका अभियुक्त भारतीय प्रहरीले लगेको छ।
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।  
ग्यासट्राइटिस हुने कारण र जोखिम
ग्यासट्राइटिस हुने कारण र जोखिम  ग्यासट्राइटिस अल्पकालीन र दीर्घ(क्रोनिक) दुवै हुन सक्छ। एक सर्वेक्षण अनुसार विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशतमा ग्यासट्राइटिसको समस्या हुन्छ।
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले  ६ प्रदेशमा वर्षाको सम्भावना
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले ६ प्रदेशमा वर्षाको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न  पनि  राेक्ने विपक्षी प्रयास
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न पनि राेक्ने विपक्षी प्रयास भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन  , हजारौं नेपाली प्रभावित हुने
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन , हजारौं नेपाली प्रभावित हुने पोर्चुगलले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन्।
विश्व कपको पहिलो खेलमा नेपालको हार , बलिङ र ब्याटिङ दुवैमा चुक्याे
विश्व कपको पहिलो खेलमा नेपालको हार , बलिङ र ब्याटिङ दुवैमा चुक्याे नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो
एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य
नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला  ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ?
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ? नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्न मैदानमा उत्रँदै छ । सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसपछि लगातार छनोट चरण पार गर्न असफल हुँदै आएको थियो । तर, नेपाल यस पटक आफ्नो सपना साकार पार्न सफल भएको छ । 
Weather Update