Public Pana
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज पनि विभिन्न स्थानमा वर्षा
आज पनि विभिन्न स्थानमा वर्षा राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
विश्वकपमा अफगानिस्तानलाई भारतले सहज हरायो
विश्वकपमा अफगानिस्तानलाई भारतले सहज हरायो टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनाएको थियो । 
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।
नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त  - भिडियो
नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त - भिडियो नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त
२०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न एमाले अध्यक्ष ओलाीको निर्देशन - भिडियो
२०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न एमाले अध्यक्ष ओलाीको निर्देशन - भिडियो आज बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताउनुभएको हो ।
इजरायलमा बेपत्ता भएका  विद्यार्थीको खोजी भएको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ती - भिडियो
इजरायलमा बेपत्ता भएका  विद्यार्थीको खोजी भएको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ती - भिडियो परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ ।
लेखा समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन दियो सरकारलाई निर्देशन -भिडियो
लेखा समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन दियो सरकारलाई निर्देशन -भिडियो समितिले बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको थियो ।
नेप्से साताको चौथो दिन आज ५ अङ्कले बढ्यो
नेप्से साताको चौथो दिन आज ५ अङ्कले बढ्यो सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
मनी लाउन्डरिङ्ग विधेयक आज पारित  - भिडियो 
मनी लाउन्डरिङ्ग विधेयक आज पारित  - भिडियो  प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।
संविधानविद्  डा. भिमार्जुन आचार्यलाई पितृ शोक
संविधानविद् डा. भिमार्जुन आचार्यलाई पितृ शोक निमकान्तको भोली विहान साढे ८ बजे पशुपतिमा अन्तेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । 
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।
Weather Update