Public Pana
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्री बनेका थिए ।
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ । 
मनसुन बाहिरिदै, आज केही स्थानमा मात्र मध्यम वर्षाको सम्भावना
मनसुन बाहिरिदै, आज केही स्थानमा मात्र मध्यम वर्षाको सम्भावना आज घटस्थानपनको दिन आइतबार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति 
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति  विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ । 
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । 
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
दुर्घटनामा परेका मनाङ एयरका पाइलट  प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै 
दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै  मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिने भएको छ । 
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत भोली आइतबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे । 
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
Weather Update