Public Pana
शेयर बजारमा सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर ६ करोड २४ लाख रुपैयाँमा किनबेच
शेयर बजारमा सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर ६ करोड २४ लाख रुपैयाँमा किनबेच आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो ।
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।
एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई
एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा 
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा  अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
नयाँ नोट आजदेखि साट्न पाइने, एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म
नयाँ नोट आजदेखि साट्न पाइने, एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आजको मौसम : पश्चिमी क्षेत्रमा चट्याङसहित वर्षा हुने, कतै हिमपातको सम्भावना
आजको मौसम : पश्चिमी क्षेत्रमा चट्याङसहित वर्षा हुने, कतै हिमपातको सम्भावना सुदूरपश्चिम र लुम्बिनीका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो - सूचना सहित 
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो - सूचना सहित  नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
Weather Update