Public Pana
लाओसलाई हराउने सोचमा नेपाल 
लाओसलाई हराउने सोचमा नेपाल  खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।
हिलाम्बे दशैं : तेश्रो दिन आज देशभर वर्षा
हिलाम्बे दशैं : तेश्रो दिन आज देशभर वर्षा देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आर्थिक लगानीसँँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ ।
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् । 
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहो¥याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन् । 
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० -०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।
नयाँ नोट सटहीमा भिड :  तस्बिरमा 
नयाँ नोट सटहीमा भिड : तस्बिरमा  काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिन्छ ।
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने राप्रपा भने विश्वासको मतका विषयमा मौन देखिएको छ ।
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । 
Weather Update