Public Pana
इजरायलबाट थप १९ जना नेपालीको उद्धार
इजरायलबाट थप १९ जना नेपालीको उद्धार नेपालीहरू भोलि बुधवार बेलुकासम्म आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ ।
जनताको चेतनालाई चुनौती नदिन रविको ओलीलाई आग्रह
जनताको चेतनालाई चुनौती नदिन रविको ओलीलाई आग्रह सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई राष्ट्रपति पौडेलको आग्रह
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन् । 
भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा
भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन् ।
दशैंसंगै महँगीको मारमा सर्वसाधारण
दशैंसंगै महँगीको मारमा सर्वसाधारण समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालका ११.३२ प्रतिशत छन् ।
रेमिट्यान्समा २ महिनामा  २२.१ प्रतिशतल वृद्धि 
रेमिट्यान्समा २ महिनामा  २२.१ प्रतिशतल वृद्धि  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।
एनआरएनहरुलाई नागरिकता दिनु राष्ट्रघाती भएको प्रभु साहको आरोप
एनआरएनहरुलाई नागरिकता दिनु राष्ट्रघाती भएको प्रभु साहको आरोप गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । 
नेपाल टेलिकमले प्रहरीसँग मिलेर शुरु गर्यो एनटि भेहिकल स्टीकर क्याम्पियन
नेपाल टेलिकमले प्रहरीसँग मिलेर शुरु गर्यो एनटि भेहिकल स्टीकर क्याम्पियन नेपाल टेलिकम र मैनादेवी फाउण्डेसको आयोजनामा बडादशैं, तिहार र छठ पर्वको अवसर पारेर काठमाडौ‌ंबाट बाहिर जाने यात्रुहरुको सुरक्षित यात्राको लागि सचेतना फैलाउने उद्देश्यले शनिवारदेखी एनटि भेहिकल स्टीकर क्याम्पियन शुरु गरिएको हो ।
एमाले छोडेकी  प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट
एमाले छोडेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो । 
एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता
एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो । 
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता 
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता  पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् ।
Weather Update