Public Pana
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार
बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।
टी-२० विश्वकपमा क्यानडाको पहिलो जित
टी-२० विश्वकपमा क्यानडाको पहिलो जित पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित
टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा आक्रमण
डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा आक्रमण प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।
टी-२० विश्वकपमा आज चार खेल हुदै
टी-२० विश्वकपमा आज चार खेल हुदै आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ ।
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । 
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्री तयारी ,  एमालेले  जनायाे आपत्ति
मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्री तयारी , एमालेले जनायाे आपत्ति धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ । 
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ? काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
Weather Update