Public Pana
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।
संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा
संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा अब बन्ने सरकार अत्यन्त जिम्मेवार भएर यो समस्या समाधान गर्छ।
कोशी प्रदेश अस्थिरताको कारण एमाले नै रहेको एकीकृत समाजवादीको टिप्पणी
कोशी प्रदेश अस्थिरताको कारण एमाले नै रहेको एकीकृत समाजवादीको टिप्पणी आज बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताए ।
१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ
१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ ।
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो चाइना फर्स्ट हाइवे कम्पनी विवादमा पर्नुको कारण यो कम्पनी मूल ठेकेदार नेपाली सेनाले प्राविधिक रुपमा अस्वीकार गरेको कम्पनी हो । 
दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री केदार कार्की 
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री केदार कार्की  ९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।
आजको क्रिकेटमा सन्दिपको स्थानमा मौसम
आजको क्रिकेटमा सन्दिपको स्थानमा मौसम पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।
नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे
नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे पब्लिकपानासँग कुर गर्दै उनले भारतले स्पाइसजेटमार्फत २ सय ८६ जना आफ्ना नागरिकसहित १८ नेपालीलाई गएराति दिल्ली ल्याएको हो ।
चालु आर्थिक वर्षको दुई महिनामा ६ अर्ब ६९ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात
चालु आर्थिक वर्षको दुई महिनामा ६ अर्ब ६९ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात चालु आवको भदौ मसान्तसम्म भारतबाट १ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ ।
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्।
कार्कीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
कार्कीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय पार्टीको संस्थापन पक्ष रुष्ट भए पनि आज फेरि संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ । 
Weather Update