Public Pana
नेपालसँग हङकङ ६ विकेटले पराजित
नेपालसँग हङकङ ६ विकेटले पराजित बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । 
हङकङविरुद्ध नेपालको शानदार सुरुआत
हङकङविरुद्ध नेपालको शानदार सुरुआत करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड  : एक लाख १३ हजार सात सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड  : एक लाख १३ हजार सात सय रुपैयाँ इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन् ।  
अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य यो खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । 
गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक 
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक  आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
गृहमन्त्री श्रेष्ठलाई चीनमै हृदयाघात
गृहमन्त्री श्रेष्ठलाई चीनमै हृदयाघात प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक गोबिन्द आचार्यले गृहमन्त्री श्रेष्ठलाई माइल्ड हार्ट एट्याक भएको बताए । 
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो।
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ ।
एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा आज साउदी अरेबियासँग प्रतिस्पर्धा गदैछ ।
पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान
पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान समारोहमा एक सय ५० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलगायत ३० वटा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र देशका पहाडी क्षेत्रमा हल्का वर्षा : आजको मौसम
आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र देशका पहाडी क्षेत्रमा हल्का वर्षा : आजको मौसम कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
Weather Update