Public Pana
चिनीको मूल्य प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी लिए कारबाहि गर्ने वाणिज्य आपूर्ति विभागको चेतावनी
चिनीको मूल्य प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी लिए कारबाहि गर्ने वाणिज्य आपूर्ति विभागको चेतावनी काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल
ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल सरकारले काठमाडौँ उपत्यकामा अहिले पेट्रोल पम्प अनुगमन अभियान नै चलाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ
सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो  - सूचना सहित
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो - सूचना सहित प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति माग गरेको हो । 
आज काठमाडौंको बागमती सहित ३ प्रदेशमा वर्षा 
आज काठमाडौंको बागमती सहित ३ प्रदेशमा वर्षा  आज शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समथैन गरेकी थिइन् । 
नेपालमा २ करोड १९ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता 
नेपालमा २ करोड १९ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता  साउनको तुलनामा भदौमा मोबाइल बैंकिङको प्रयोगकर्ता २ लाख ६६ हजार २१८ जनाले बढेको छ ।
दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन
दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन
नेपाल टेलिकम वर्कर्स युनियले दशैलगायतका चाडपर्वमा गर्यो शुभकामना कार्यक्रम
नेपाल टेलिकम वर्कर्स युनियले दशैलगायतका चाडपर्वमा गर्यो शुभकामना कार्यक्रम सो समारोहमा परिवर्तन नामक पत्रिकाको समेत विमोचन गरिएको थियो ।
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
Weather Update