Public Pana
दशैं र तिहार लगायतका चाडपर्वमा आफन्तलाई शुभकामना सन्देश पठाउन नेपाल टेलिकमको समुह एसएमएस
दशैं र तिहार लगायतका चाडपर्वमा आफन्तलाई शुभकामना सन्देश पठाउन नेपाल टेलिकमको समुह एसएमएस यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ।
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै 
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै  जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेको कार्यालयले जनाएको छ ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास छ : सिँचाइमन्त्री शक्तिबहादुर
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास छ : सिँचाइमन्त्री शक्तिबहादुर ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै 
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै  थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।
प्रकृति संरक्षणका साथै जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक रहेको आरजुको भनाइ
प्रकृति संरक्षणका साथै जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक रहेको आरजुको भनाइ नेपाल जैविक विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा अन्तत सापकोटा नै परराष्ट सल्लाहकार भएका हुन् ।
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो १ दिनमा एक लाखले छाडे काठमाडौं उपत्यका
पछिल्लो १ दिनमा एक लाखले छाडे काठमाडौं उपत्यका घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
एनआरएनको निर्वाचन परिणाम स्वीकार नगर्ने महेश श्रेष्ठको दाबी
एनआरएनको निर्वाचन परिणाम स्वीकार नगर्ने महेश श्रेष्ठको दाबी श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् ।
कुटो–कोदालोबाट खेती गर्ने दिन गएको कृषिमन्त्री भुसालको दाबी 
कुटो–कोदालोबाट खेती गर्ने दिन गएको कृषिमन्त्री भुसालको दाबी  मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी सङ्कलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गरेका छन् ।
Weather Update