Public Pana
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो ।
हङकङलाई हराउँदै नेपाल फाइनलमा
हङकङलाई हराउँदै नेपाल फाइनलमा तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो
नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ ।
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा काठमाडौँमै विभिन्न व्यक्तिका खातामा घूस जम्मा गर्न लगाएको तथ्य पनि सार्वजनिक गरेको थियो ।
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस पौड्यालको नियुक्ति सिफारिसबारे सरकारले औपचारिक घोषणा गरिसकेको छैन ।
प्रधानमन्त्रीद्धारा दशैंको शुभकामना 
प्रधानमन्त्रीद्धारा दशैंको शुभकामना  प्रधानमन्त्री प्रचण्डले विजया दशमी २०८० को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमाशुभकामना व्यक्त गरेका छन् ।
आजको मौसम : कतै वर्षा कतै हिमपात
आजको मौसम : कतै वर्षा कतै हिमपात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना 
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना  धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो। अभाव र भेदभाव नेपालीपन होइन। सद्भाव बिनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन।
नवरात्रको सातौँ दिन : दसैँघरमा फूलपाती भित्र्याइदै
नवरात्रको सातौँ दिन : दसैँघरमा फूलपाती भित्र्याइदै आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
पाकिस्तानको लगातार दोस्रो हार
पाकिस्तानको लगातार दोस्रो हार भारतमा जारी एकदिवसीय विश्वकपमा सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेको पाकिस्तान शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनले पराजित भएको छ ।
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको छ ।
Weather Update