Public Pana
अपडेट  : नेपाल आइपुग्यो इजरायलमा मृत्यु भएका विद्यार्थीको शव 
अपडेट : नेपाल आइपुग्यो इजरायलमा मृत्यु भएका विद्यार्थीको शव  कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।
इजरायलमा मारिएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज आइपुग्दै
इजरायलमा मारिएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज आइपुग्दै हमासको आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।
तीन साना जहाज खरिदका लागि निगमद्धारा टेन्डर आह्वान - सूचना सहित
तीन साना जहाज खरिदका लागि निगमद्धारा टेन्डर आह्वान - सूचना सहित करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो। 
काठमाडौँमा भूकम्पको झट्का
काठमाडौँमा भूकम्पको झट्का काठमाडौँमा भूकम्पको झट्का महसुश भएको छ ।
मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापामा २ युवाको मृत्यु
मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापामा २ युवाको मृत्यु प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । 
आजको मौसम : हिमपातको सम्भावना
आजको मौसम : हिमपातको सम्भावना सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
म्यानचेस्टर सिटी हारबाट जोगियो 
म्यानचेस्टर सिटी हारबाट जोगियो  जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।
बडादशैंको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
बडादशैंको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित
विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ।
टुँडिखेलमा फूलपाती बढाइँ 
टुँडिखेलमा फूलपाती बढाइँ  आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको थियो ।
हनुमान ढोका दसैँ घरमा भित्र्याइयो फूलपाती 
हनुमान ढोका दसैँ घरमा भित्र्याइयो फूलपाती  गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो ।
दशैँमा मनकामना केबलकार तीन दिन बन्द 
दशैँमा मनकामना केबलकार तीन दिन बन्द  नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।
Weather Update