Public Pana
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण र १ रजत पदक
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण र १ रजत पदक प्रतियोगिता अक्टोबर १९ देखि २१ सम्म भएको थियो ।
त्रिकोणात्मक क्रिकेट : नेपाल र यूएई आज  भिड्दै
त्रिकोणात्मक क्रिकेट : नेपाल र यूएई आज भिड्दै नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । 
शीर्ष नेताको दशैं :  कसैलाई जुठो, कोही मनाउन गाउँ लागे
शीर्ष नेताको दशैं : कसैलाई जुठो, कोही मनाउन गाउँ लागे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् ।
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । 
आजको मौसम : पहाडी भूभागमा आंशिक वर्षा, हिमाली क्षेत्रमा हिमपात
आजको मौसम : पहाडी भूभागमा आंशिक वर्षा, हिमाली क्षेत्रमा हिमपात देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज महानवमी : दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदै
आज महानवमी : दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदै कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
कोहली नायक बन्दा न्युजिल्याण्डलाई हरायो भारतले
कोहली नायक बन्दा न्युजिल्याण्डलाई हरायो भारतले न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए ।
इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो
इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत लामो समयदेखि जंगली हात्तीले बालिनाली खाइदिँदा रौतहटका स्थानीय पीडामा छन् ।  
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३–२७) सम्म (आईपीयू) को १४७ औँ महासभा हुँदैछ ।
अपडेट :  परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली 
अपडेट : परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली  श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।
Weather Update