Public Pana
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।
आज विश्व विकास सूचना दिवस
आज विश्व विकास सूचना दिवस सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ ।
आज संयुक्त राष्ट्र संघ दिवस
आज संयुक्त राष्ट्र संघ दिवस संयुक्त राष्ट्रसङ्घ दिवसको नारा Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
नेपाल युएईविरुद्ध ५ विकेटले विजयी
नेपाल युएईविरुद्ध ५ विकेटले विजयी नेपालका सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ डिस्चार्ज
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ डिस्चार्ज बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो ।
जितका लागि नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य
जितका लागि नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।
त्रिदेशीय क्रिकेट : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा
त्रिदेशीय क्रिकेट : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत
दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत नेपालमा वाषिर्क ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ ।
दशैंमा सुनसान काठमाडौं
दशैंमा सुनसान काठमाडौं आज सोमबार बिहानसम्म उपत्यकाबाट झण्डै ११ लाख ५० हजारमानिस बाहिरिएको प्रहरीको आकलन छ ।
Weather Update