Public Pana
आज पनि दशैंको टीका–जमरा लगाइँदै
आज पनि दशैंको टीका–जमरा लगाइँदै दशैँको टीका तथा जमरा आज बुधबारपनि लगाइँदै छ ।
पश्चिमी वायुको आंशिक प्रभाव कायमै हुने आजको मौसम
पश्चिमी वायुको आंशिक प्रभाव कायमै हुने आजको मौसम देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका 
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका  झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी सो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि विकेट किपर उत्तम रागुं थापा मगर ५७ रनमा क्याच आउट भए। ६७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। 
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे । 
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।
बडादशैंमा बैंकहरुले गरे डिजिटल बैंकिङ्गको प्रबर्द्धन
बडादशैंमा बैंकहरुले गरे डिजिटल बैंकिङ्गको प्रबर्द्धन बडादशैंको अवसरलाई उत्पादन तथा सामाग्रीहरु बेच्ने कम्पनीहरु मात्र नभई बैंक तथा वित्तीय संस्थाले पनि अवसरको रुपमा लिएका छन् ।
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य  
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य   मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ? उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
Weather Update