Public Pana
आज पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना आज शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रधानसेनापति शर्मा चीन प्रस्थान
प्रधानसेनापति शर्मा चीन प्रस्थान प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।
गाजामा बन्धक दुई जनाको रिहाइ हुदै :  परराष्ट्र मन्त्रालय
गाजामा बन्धक दुई जनाको रिहाइ हुदै : परराष्ट्र मन्त्रालय मन्त्रालयले रिहाइको लागि कतार र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ । 
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो ।
फाइनल खेलमा युएईसँग नेपाल पराजित
फाइनल खेलमा युएईसँग नेपाल पराजित समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । 
८ वर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
८ वर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
श्रीमानद्धारा श्रीमतीको मृत्यु
श्रीमानद्धारा श्रीमतीको मृत्यु मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।
एमालेको चियापान कार्यक्रम १५ गते
एमालेको चियापान कार्यक्रम १५ गते चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठीक सवा १२ बजेदेखि सुरु हुने तय भएको छ।
नेकपा नेता धर्मेन्द्र बाँस्तोला हिरासतमा
नेकपा नेता धर्मेन्द्र बाँस्तोला हिरासतमा नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै यूएई र हङकङले समान एक–एक खेल जीत हात पारे पनि नेट रनरेटमा यूएई फाइनल पुगेको हो ।
Weather Update