Public Pana
आज पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । 
 संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण 
 संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण  राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।
कांग्रेसको चियापान
कांग्रेसको चियापान विसं २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कां
सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार
सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन्। 
अन्य दलसँग डर छैन : रवि लामिछाने
अन्य दलसँग डर छैन : रवि लामिछाने ‘हाम्रा लागि चुनौती भनेकै पार्टी निर्माण हो,’ सभापति लामिछानेले भने।
एन्टोनियो गुटेरस आज राति १ बजे नेपाल आइपुग्ने 
एन्टोनियो गुटेरस आज राति १ बजे नेपाल आइपुग्ने  गुटेरसले शरणार्थीका लागि संयुक्त राष्ट्रससंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपालको भ्रमण गरेका थिए । 
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा भट्टराईले रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि कारबाहीमा परेका हुन् ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 
बुद्धले ल्यायो नयाँ जहाज  
बुद्धले ल्यायो नयाँ जहाज   थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ ।
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान 
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान  यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो ।
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबार देखि सुरु हुँदैछ ।  
Weather Update