Public Pana
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । 
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस 
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस  प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते पूर्व सांसद नविना लामासहित केही घाइते भएका छन् ।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता 
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता  उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास पुगेका हुन् ।
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटरेसबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटरेसबीच भेटवार्ता यसअघि गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशअनुसार संक्रमणकालीन न्यायको विषय टुंगिनुपर्नेमा राष्ट्रसंघ महासचिवको जोड 
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशअनुसार संक्रमणकालीन न्यायको विषय टुंगिनुपर्नेमा राष्ट्रसंघ महासचिवको जोड  ’अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काममा सघाउन राष्ट्रसंघ तयार छ,’ गुटेरेसले भने ।
सभामुख घिमिरेसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट
सभामुख घिमिरेसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।
दशैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट 
दशैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट  दसैँलगत्तै सेयर बजार सकारात्मक हुने अनुमानविपरीत बजार झनै ओरालोतर्फ लागेको छ ।
नेपाली सेना र प्रहरीको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियोको प्रसंशा
नेपाली सेना र प्रहरीको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियोको प्रसंशा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटरेसले नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै नेपालको विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोगी भूमिका रहने बताए ।
संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ?
संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ? अर्थमन्त्रीको तर्फबाट मन्त्री गुरुङले विधेयक आइतवार संसद्मा पेश गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज २५ गते नेपाली भूमि कालापानी क्षेत्रमा आएका थिए । 
महासचिव गुटेरेसद्धारा विपिन जोशीप्रति सुरक्षित घर फिर्तीको कामना 
महासचिव गुटेरेसद्धारा विपिन जोशीप्रति सुरक्षित घर फिर्तीको कामना  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् । 
आज विश्व पक्षघात दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व पक्षघात दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको छ ।
Weather Update