Public Pana
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ  : मन्त्री ज्वाला
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन्
सिंगापुरविरुद्ध नेपालको जित  
सिंगापुरविरुद्ध नेपालको जित   नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
नेपालको पहिलो विकेट : आशिफ शेख आउट
नेपालको पहिलो विकेट : आशिफ शेख आउट नेपालको पहिलो विकेट आशिफ शेख आउट
आर्थिक संकट :  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
आर्थिक संकट : हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरुवात गरेको थियो।
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक आईसीसी टि–२० विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । 
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएका हो।
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।
आईसीसी ट्वान्टी–२० क्रिकेट  खेलमा नेपाललाई पाँचौँ सफलता
आईसीसी ट्वान्टी–२० क्रिकेट खेलमा नेपाललाई पाँचौँ सफलता आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।
Weather Update