Public Pana
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । 
युएनका महासचिवलाई मुद्धा ध्यानाकर्षण गराउन माओवादीका पुर्व बाल लडाकुले प्रदर्शन गर्ने
युएनका महासचिवलाई मुद्धा ध्यानाकर्षण गराउन माओवादीका पुर्व बाल लडाकुले प्रदर्शन गर्ने माओवादी सशष्त्र बिद्रोहमा संलग्न गराईएका पुर्व बाल लडाकुहरुले आफुहरु माथी ‘युद्ध अपराध’ गरेको तर न्याय नदिएको भन्दै आज काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।
इजरेलद्वारा गाजा आसापासको अस्पताल नजिक पुनः बमबारी
इजरेलद्वारा गाजा आसापासको अस्पताल नजिक पुनः बमबारी प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।  
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन ।   
परराष्ट्र मन्त्री साउँद र अमेरिकन बिदेश मन्त्रीबिच भेटबार्ता
परराष्ट्र मन्त्री साउँद र अमेरिकन बिदेश मन्त्रीबिच भेटबार्ता अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन । 
नेपालमा सिम कार्डको आयात ३० प्रतिशतले घट्यो 
नेपालमा सिम कार्डको आयात ३० प्रतिशतले घट्यो  नेपालमा हंगकंग, मलेसिया, यूएई र बेलायतबाट पनि केही संख्यामा सिम कार्ड आउने गरेको छ ।
नेपाल मलेसियासँग खेल्दै
नेपाल मलेसियासँग खेल्दै नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा 
पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा  पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा 
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई  बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता 
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता  हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । 
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।
Weather Update