Public Pana
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट ५.२ ओभरमा ४९ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो । 
अपडेट :  नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक
अपडेट : नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक टी २० आई मा कुशलको यो तेस्रो अर्धशतक हो। 
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह 
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह  महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए। यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे ।
श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या
श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण 
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण  टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ । 
नायिका वर्षा ‘परदेशी– २’ पूर्ण खुशी
नायिका वर्षा ‘परदेशी– २’ पूर्ण खुशी फिल्मको प्रचारमा केही छायांमा परेकी वर्षा फिल्म रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।
अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि
अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । 
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का ७ ओभरमा ६५ रन बनाउँदा मलेसियाले दोस्रो विकेट गुमाएको हो । 
रिगलविरुद्धको रिटमा बहस जारी
रिगलविरुद्धको रिटमा बहस जारी २०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
भन्सारको राजस्व चुहावटमा कर्मचारी संलग्न देखिए कारबाही गर्ने सरकारको चेतावनी
भन्सारको राजस्व चुहावटमा कर्मचारी संलग्न देखिए कारबाही गर्ने सरकारको चेतावनी वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउनेजस्ता नीति अवलम्बन गरिएको भन्सार विभागले जनाएको छ । 
Weather Update