Public Pana
नेपालमा लगानी गर्न बिदेशस्थित नेपाली समुदायलाई अर्थमन्त्री महतको आग्रह
नेपालमा लगानी गर्न बिदेशस्थित नेपाली समुदायलाई अर्थमन्त्री महतको आग्रह नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। महतले भन्नुभयो ‘नेपालप्रति माया भएकाले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरे । 
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने तालिका अनुसार त्यसअघि त्यहाँको सुरक्षा व्यवस्था गर्न शनिवार पुगेका असई ढुंगानाको आज पोखरास्थित मणिपाल अस्पतालमा निधन भएको कास्की प्रहरीले जनाएको छ ।  
एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज
एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज
जाडो मौसममा पनि डेंगु सङ्क्रमण बढ्दो 
जाडो मौसममा पनि डेंगु सङ्क्रमण बढ्दो  जाडो समयमा डेंगु कम हुन सकेको छैन । अझै दुई महिना नेपालमा डेंगु कम हुने सम्भावना छैन । तसर्थ सतर्क रहनुको विकल्प देखिदैन ।
आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी भूभागमा हिमपात 
आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी भूभागमा हिमपात  आज बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ ।
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा आज मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आज शेयर बजारको  कारोबार आधामा सिमित 
आज शेयर बजारको कारोबार आधामा सिमित  १८ सयलाई परिक्षण गर्न आएको यो चौथो पटक हो  र अघिल्लो पटक झै कारोबार रकम पनि ५० करोडमा सिमित हुन थालेको छ । 
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी आज मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
विश्व नेपालको साथी भएकोले शान्ति प्रक्रियामा नडराउन गुटेरेसको आग्रह
विश्व नेपालको साथी भएकोले शान्ति प्रक्रियामा नडराउन गुटेरेसको आग्रह गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।
Weather Update