Public Pana
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण गम्भीर पेट पोल्ने बिमार (ग्यास्ट्रोइन्टेरिटिस )को कारणहरु फरक-फरक छन्। एउटा सामान्य कारण भनेको संक्रमण वा किटाणुयुक्त खानाका कारण हुन्छ।
भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस
भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।
बच्चाको ब्रेनको विकासका लागि  यस्ता खाना  खुवाउने गर्नुस
बच्चाको ब्रेनको विकासका लागि यस्ता खाना खुवाउने गर्नुस बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ ।
गठबन्धनका कारण मोदीले  मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे
गठबन्धनका कारण मोदीले मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका छन् ।
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ ।
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता 
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता  भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
अन्तत सन्दिप लामिछाने विश्वकप खेल्ने भए , वेस्ट इन्डिजमा हुने खेलमा भाग लिने क्यानकाे दावी
अन्तत सन्दिप लामिछाने विश्वकप खेल्ने भए , वेस्ट इन्डिजमा हुने खेलमा भाग लिने क्यानकाे दावी काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।
भारत र पाकिस्तानको भिडन्त आज
भारत र पाकिस्तानको भिडन्त आज  आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।
सुन तस्करीमा कनेक्सन देखिएका पेवल नेपाल र सजिलो पेका कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति 
सुन तस्करीमा कनेक्सन देखिएका पेवल नेपाल र सजिलो पेका कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति  काठमाडौ- जिल्ला अदालत काठमाडौले  सुन तस्करीमा कनेक्सन देखिएका  दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई  ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।
स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update