Public Pana
संघीय संसद्को अधिवेशन आज अन्त्य गरिने
संघीय संसद्को अधिवेशन आज अन्त्य गरिने शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेपछि अधिवेशन अन्यको तयारी भएको नेताहरू बताउँछन् ।
एक महिनामै पर्यटक आगमनमा अत्याधिक :  करिब ११ लाख
एक महिनामै पर्यटक आगमनमा अत्याधिक : करिब ११ लाख सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो । 
शेयर बजार : सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढ्यो
शेयर बजार : सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढ्यो हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री विश्वविद्यालयमा कुलपति भएकोमा उपकुलपति बास्कोटाको आपत्ति
प्रधानमन्त्री विश्वविद्यालयमा कुलपति भएकोमा उपकुलपति बास्कोटाको आपत्ति उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताए।
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। 
प्रधानमन्त्री प्रचण्ड एमाले–चियापानमा सरिक हुन च्यासल 
प्रधानमन्त्री प्रचण्ड एमाले–चियापानमा सरिक हुन च्यासल  नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासल पुगेका छन् ।
एमालेको चियापान कार्यक्रममा सहभागि नभई माधव नेपाल लागे रौतहटतर्फ
एमालेको चियापान कार्यक्रममा सहभागि नभई माधव नेपाल लागे रौतहटतर्फ १२ः३० देखि सुरु भएको एमालेको उक्त चियापान कार्यक्रममा विभिन्न दललाई निम्ता पठाइएको भए पनि ती दलका शीर्ष अझै आइपुगेका छैनन्।
दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल 
दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल  सोही प्रसंगलाई लिएर हिजो प्रधानमन्त्री प्रचण्डले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्रसंघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका थिए। 
संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी
संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ । 
राजधानीमै गोली चल्यो,  दुईजना  लागूऔषध कारोबारी पक्राउ
राजधानीमै गोली चल्यो, दुईजना लागूऔषध कारोबारी पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।
शुभमुहूर्त भयो महाजात्राको  
शुभमुहूर्त भयो महाजात्राको   बुधबारबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ ।
Weather Update