Public Pana
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ऐरी आजको खेलमा भएको भए जित नेपालकै हुने निश्चित रहेको खेल विश्लेषकले जनाएको हो । 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो  २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
ओमानविरुद्धको खेलमा छैठौ विकेट पनि गुमेपछि नेपाली खेलाडी दवावमा
ओमानविरुद्धको खेलमा छैठौ विकेट पनि गुमेपछि नेपाली खेलाडी दवावमा १३औँ ओभरको खेल जारी रहँदा नेपाल ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ । 
ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य
ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । 
सोमपालले टी–२० मा ५० विकेट
सोमपालले टी–२० मा ५० विकेट नेपालका फास्ट बलर सोमपाल कामीले टी–२० आई क्रिकेटमा ५० विकेटको कोशेढुंगा बनाएका छन् ।
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानलाई दबाबमा राखेको छ। 
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गरेका छन्।
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते घाइते १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना आज राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
मधेश प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते
मधेश प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते
Weather Update