Public Pana
राजनीतिका नाममा कोशी प्रदेशसभा निश्क्रिय 
राजनीतिका नाममा कोशी प्रदेशसभा निश्क्रिय  योजना र परिकल्पना नाममा मात्र सिमित देखिन्छ, कोशी प्रदेश ।
मौसम :  आजपनि पहाडमा हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
मौसम : आजपनि पहाडमा हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री 
गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री  प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनुभएको ह‍ो।
कारोबारको हुने साताको अन्तिम दिन आज पनि शेयर घट्यो
कारोबारको हुने साताको अन्तिम दिन आज पनि शेयर घट्यो बिहीबार १०.८६ अंकले घटेर बजार १८४७.७० बिन्दुमा झरेको छ । ४० कम्पनीको मात्रै सेयर मूल्य बढ्दा बजारमा ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ।
विराटनगरका सुनचाँदी व्यवसायी तस्करिको ४० किलो चाँदी सहित पक्राउ
विराटनगरका सुनचाँदी व्यवसायी तस्करिको ४० किलो चाँदी सहित पक्राउ प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो ।
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ?
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ? सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको चर्काे आलोचना गर्दै अधिकांसले उनीहरुलाई पदीय दायित्वबाट अलग गराउनुपर्ने आवाज समेत उठाएका छन् ।
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर रिगलले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न भन्दै आत्मसमर्पण गरेका हुन ।
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् । 
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो । 
Weather Update