Public Pana
नेपालले गुमायो दोस्रो विकेट
नेपालले गुमायो दोस्रो विकेट युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपालले गुमायो पहिलो विकेट 
नेपालले गुमायो पहिलो विकेट  जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।
युएईविरुद्ध आसिफ शेखको अर्धशतक
युएईविरुद्ध आसिफ शेखको अर्धशतक युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् । 
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो । 
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
युएइविरुद्धको खेलमा नेपाललाई चौथौ सफलता, युएइको ४ विकेट चैट
युएइविरुद्धको खेलमा नेपाललाई चौथौ सफलता, युएइको ४ विकेट चैट जारी खेलमा युएईको चौथौ विकेट गएको छ। १३ ओभरमा उसले ४ विकेटको क्षतिमा ९० रन बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमी (फोटो फिचर)
मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमी (फोटो फिचर) तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ । 
नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप आउट
नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप आउट मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । 
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ ।
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता !
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता ! सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । 
टी–ट्वान्टी विश्वकप छनोट :  निर्णायक खेलमा यूएईको सामना गर्दै नेपाल
टी–ट्वान्टी विश्वकप छनोट : निर्णायक खेलमा यूएईको सामना गर्दै नेपाल नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।
Weather Update