Public Pana
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’ ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
भुकम्पमा परी निधन हुनेको संख्या १५४ नाघ्यो (फाेटाेफिचर)
भुकम्पमा परी निधन हुनेको संख्या १५४ नाघ्यो (फाेटाेफिचर) भूकम्पले भताभुंग जाजरकोट
अपडेट :  मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु
अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।  
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ। 
अपडेट :  जाजरकोट र रुकुमपश्चिमा १२१ जनाको मृत्यु
अपडेट : जाजरकोट र रुकुमपश्चिमा १२१ जनाको मृत्यु ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्दारमा कठिनाई भएको तथा घटनाको एकिन विवरण संकलनमा समस्या भएको छ।
सरकारले आज पनि भिटामिन ए खुवाउँदै
सरकारले आज पनि भिटामिन ए खुवाउँदै सरकारले आज पनि भिटामिन ए खुवाउँदै
अपडेट :  सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ 
अपडेट : सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ  सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ 
जागरकोट र रुकुम पश्चिममा गरि कम्तीमा ७० जनाको मृत्यु
जागरकोट र रुकुम पश्चिममा गरि कम्तीमा ७० जनाको मृत्यु रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुने सचिवालयको भनाई छ ।
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज पनि बन्द रहने भएका छन्। यससँगै निर्माणकाे काममा पनि रोक लगाइएको छ ।
अपडेट : उद्धार तथा राहतमा जुट्न प्रधामन्त्री प्रचण्डको सबैमा आग्रह
अपडेट : उद्धार तथा राहतमा जुट्न प्रधामन्त्री प्रचण्डको सबैमा आग्रह उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।
Weather Update