Public Pana
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।  
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । 
भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट
भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
कोशी प्रदेशमा नेकपा एमाले सरकारबा बाहिरयो
कोशी प्रदेशमा नेकपा एमाले सरकारबा बाहिरयो कोशी प्रदेशमा नेकपा एमाले सरकारबा बाहिरयो
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
 भूकम्प प्रभावितको राहतका लागि एनआरएनएले तत्कालै १० लाख दिने
 भूकम्प प्रभावितको राहतका लागि एनआरएनएले तत्कालै १० लाख दिने जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा शुक्रबार राति ठूलो जनधनको क्षति भएको छ । उद्धार र राहतमा कठिनाइ भइरहेको छ ।
भुकम्प पिडितलाई राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
भुकम्प पिडितलाई राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक भुकम्पमा राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
चिकित्सकसहित ४१ जनाको टोली भूकम्प प्रभावित क्षेत्र पुग्यो
चिकित्सकसहित ४१ जनाको टोली भूकम्प प्रभावित क्षेत्र पुग्यो गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४  म्याग्निच्युडको भूकम्पले गएको थियो। भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको छ।
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी सबै किमिसको सम्भव सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री मोदी
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’ ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
Weather Update