Public Pana
भूकम्प प्रभावितको उद्धार : जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
भूकम्प प्रभावितको उद्धार : जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने आर्थिक वर्ष २०८०-८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो । 
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड  रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।
भुकम्प ग्रस्त क्षेत्रमा मन्त्री र नेताहरुको भिड देखेर उदेक लाग्छ :  कमल थापा
भुकम्प ग्रस्त क्षेत्रमा मन्त्री र नेताहरुको भिड देखेर उदेक लाग्छ : कमल थापा कार्यक्रममा भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण कमल थापाले सम्बोधन गर्ने भनिएको नेपालगञ्ज आमसभा श्रद्धाञ्जली सभामा परिणत भएको छ । 
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर भूकम्पमा परी घाइते हुनुभएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पुतली बाजेको मृत्यु
पुतली बाजेको मृत्यु स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको छ ।
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको गृह मन्त्रालयले बताएको छ।
भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै
भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। 
Weather Update