Public Pana
भूकम्पको नाममा  जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडियो सन्देश)
भूकम्पको नाममा जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडियो सन्देश) कहिलेकाहिँ सरकार निरिह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं। यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो । 
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गर्नुभएको हो।
सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने
सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।
भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय
भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । 
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को  बैठक
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को  बैठक बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फाइनलमा नेपाल ओमानसँग भिड्दै
फाइनलमा नेपाल ओमानसँग भिड्दै दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।
भूकम्प पीडितका लागि राहतको निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक
भूकम्प पीडितका लागि राहतको निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका हुन् ।
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी सरकारले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, मालदिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
मौसम : पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात 
मौसम : पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात  आज राति कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने
भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले सामाजिक सञ्जाल मार्फत बताएका छन्।
काठमाडौं ल्याइएका भूकम्पबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै 
काठमाडौं ल्याइएका भूकम्पबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै  प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रको अनुगमनका लागि पुगेका थिए। 
Weather Update