Public Pana
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने  नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताउनुभएको हो । 
चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण
चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण चीन र भारत हाम्रा असल छिमेकी मुलुक हुन तर विपद्का बेला भारतले गर्ने सहयोग र नेपालप्रति दर्शाउने सदभाव चीनसँग तुलना गर्न मिल्दैन, रोटी वेटीको सम्बन्ध भारतसँग त्यसै भनिएको होइन, दुई मुलकबीच कतिपय विषयमा मतभेद छन तर नेपाल र नेपालीको समस्यामा भारतको सहयोग हामीले बिर्सनु हुँदैन ।  
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् ।
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र ७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई सेयर जारीबाट ३ अर्ब उठाई १० अर्ब बनाउने तयारी गरेको छ।
भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु
भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु आइतबार  खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।
भोलिदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द
भोलिदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निःशुल्क दर्ता गराउन सकिन्छ ।
शेयर कारोबार हुने साताको पहिलो दिन रातो कार्पेट : सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर 
शेयर कारोबार हुने साताको पहिलो दिन रातो कार्पेट : सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर  आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्नेलाई सरकारले कारबाही गर्ने :  सूचना सहित
टिकटकबाट सामाजिक सद्भाव बिगार्नेलाई सरकारले कारबाही गर्ने : सूचना सहित सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ। 
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
Weather Update